2078-07-12
2078-07-12
मिति २०७८/७/९ गते प्र.जि.अ.को अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी क.लि. र जिल्ला ट्राफिक कार्यालय, उपभाेक्ता मन्च र उपभोक्ता हित संरक्षणमन्च समेतको उपस्थितिमा सम्पन्न यातायात व्यवस्थापन समिति बैठकले जिल्लाको सार्बजनिक यातायात सेवा लाई ब्यबस्थित बनाउन बिभिन्न निर्णयहरु गरेको छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| यातायात_व्यवस्था_समितिको_बैठक(1).pdf |