Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थलगत अनुगमन सम्बन्धमा

2077-04-03

2077-04-03


109530841_754619588641466_2100248227787506083_n.jpg तस्बिर :

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका अन्तर्गत गौडेपुलनजिकै पुनः भिषण पहिरो गएकोले सडक अवरुद्ध भएको छ । उक्त स्थानमा प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपाने, प्रहरी उपरीक्षक श्री दिपकराज खरेल, सडक डिभिजन कार्यालयका प्रमुख श्री मुकुन्द अधिकारी सहितको टिमबाट स्थलगत अनुगमन भयो।

पाल्पा र बुटवल दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भएपनि लगातारको पहिरो र सडकको बेसलाईन नै बगाएकोले सडक सुचारु हुन् समय लाग्ने देखिन्छ। सडक छिटो सुचारु गर्न बुटबलबाट थप डोजर समेत मगाई काममा लगाईने भएको छ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .