Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीहरुको बैठक सम्पन्न

2078-07-07

2078-07-07


20211024_105859.jpg तस्बिर :

आज मिति २०७८/०७/ ०७ गते प्रमुख जिल्ला अधिकारी श्री जगन्नाथ पन्तको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ। 

बैठकका निर्णयहरु

१. सूचनाको हक सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउन सूचना अधिकारीहरु सँगको अन्तरक्रिया बैठकमा सञ्चारकर्मीहरु समेतको सहभागितामा छलफल, राय सुझाव सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

२. सबै कार्यालयहरुले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ -३_ र सूचनाको हक सम्बन्धी नियमावलीको नियम ३ बमोजिमको २०७८ श्रावण देखि असोज मसान्त सम्मको कार्य प्रगति विवरण -स्वत प्रकाशन_ कार्तिक १० गते भित्र तयार गरी आ-आफ्नो कार्यालयको वेभसाइटमा अनिवार्य  रुपमा राख्ने निर्णय गरियो।

३. सबै कार्यालयहरुले आ-आफ्नो वेभसाइट अनिवार्य रुपमा नियमित अध्यावधिक गरी आफ्नो कार्यसम्पादन सम्बन्धी सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउने।  

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .