Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीहरुको बैठक सम्पन्न

2077-09-12

2077-09-12


 प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी हरुको नियमित बैठक सम्पन्न भएको छ 

बैठकमा देहाय बमोजिम निर्णय भएको छ;

  • सुचनाको हकसम्बन्धि ऐन २०६४ तथा सुचनाको हकसम्बन्धी नियमावली बमोजिम सबै कार्यालयले त्रैमासिकरुपमा गर्नुपर्ने स्वत:प्रकाशन (Proactive Discloser) माघ महिनाको ७ गते भित्र गरिसक्ने निर्णय गरियो।
  • रास्ट्रिय सूचना आयोग बाट सूचनाको हकसम्बन्धी ऐन २०६४ को  व्यवस्था कार्यान्वयन सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई भएको अधिकार प्रत्यायोजन सम्बन्धि बिषय जानकारी भयो ।
  • कार्यालयमा  सुचनाको हकसम्बन्धी ऐन बमोजिम सूचना माग भएमा निर्धारित समयभित्र नियमानुसार उपलब्ध गराउने निर्णय गरियो।

 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .