Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्रको विवरण संकलन शुरुवात सम्बन्धमा

२०७७-०४-०५ २०७७-०४-०५

1(4).jpg तस्बिर :

"राष्ट्रिय परिचय पत्रको विवरण संकलन शुरुवात सम्बन्धमा"

मिति २०७७ साउन ५ गते सोमवारबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य जिल्ला प्रशासन कार्यालय,पाल्पामा छुटै युनिट स्थापना गरी प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य मा.श्री नारायण प्रसाद आचार्य, मा.श्री विरवहादुर राना, तानसेन नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार शाही र पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालका विवरण संकलन गरी शुरूवात गरियो ।

शुरुवातको क्रममा प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेले कार्यक्रम शुरुवातको जानकारी गराउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेले रास्ट्रिय परिचय पत्रको बारेमा संक्षित प्रस्तुतिकरण गर्नु भयो । प्रदेश सभा सदस्यद्दय , तानसेन नगरपालिका नगरप्रमुख सहित पत्रकार महसंघ पाल्पाका अध्यक्षले राज्यको नीतिको स्वागत गर्दै अ-आफ्नो क्षेत्रबाट सहयोग समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
main_file.pdf 836.79 KB

पछिल्लो अपडेट गरिएको : 2083-05-02 16:34:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा