Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्रको लागी विवरण संकलन अभियान संचालन हुने सम्बन्धमा

२०७७-११-०६ २०७७-११-०६

पाल्पा जिल्लामा राष्ट्रिय परिचयपत्रको लागी विवरण संकलन अभियान संचालन गर्न प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको संयोजकत्वमा जिल्लास्तरीय समन्वय समितिको बैठक सम्पन्न भएको छ

निर्णयहरु

  1. यस जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि नागरिकहरुको जैविक तथा जनसांख्यिक विवरण संकलन अभियान २०७७/११/९ गतेदेखि संचालन गर्ने ।
  2. राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन अभियानसंग सम्बन्धित गतिबिधिहरुका लागि आबश्यक सुरक्षा ब्यबस्था मिलाउने ।
  3.  अभियान सफलतापुर्बक सम्पन्न गर्न सबै निकायहरुले समन्वयात्मक रुपमा कार्य गर्ने साथै सो सम्बन्धमा आबश्यक सहयोग पुर्याउन सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, संचारकर्मी लगायतका सरोकारवालाहरुलाई अनुरोध गर्ने।
  4. सर्वसाधारणलाई सुसुचित गर्न राष्ट्रिय परिचयपत्र सम्बन्धि सूचना / समाचार प्रसारण गर्न सबै एफएम रेडियोहरु लाई अनुरोध गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-05-02 16:34:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा