Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

न्यून व्यान्डविथ Invert Color A- A A+

#राहदानी तयार सम्वन्धमा

2077-07-24

2077-07-24


राहदानी_(1).jpg तस्बिर :

#राहदानी तयार सम्वन्धमा

 जिल्ला प्रशासन कार्यालय, पाल्पामा मिति २०७७ भाद्र २५ देखि २०७७ अस्विन १४ गतेसम्म राहदानीको लागि आवेदन बुझाएका नागरिकहरुको pasport तयार भएको छ । राहदानी लिन आउँदा सक्कल नागरिकताको प्रमाणपत्र र रसिद लिई अहिलेको कार्यालय समय कार्तिकदेखि माघसम्म १०.०० देखि ४.०० बजे भित्रमा स्वयं व्यक्ति उपस्थित भई राहदानी लिनुहुन अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 15:36:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .