2077-11-04
2077-11-04
तस्बिर :
जिल्ला प्रशासन कार्यालय, पाल्पामा मिति २०७७ पुस ७ देखि २०७७ माघ ४ गतेसम्म राहदानीको लागि आवेदन बुझाएका नागरिकहरुको Passport तयार भएको छ । राहदानी लिन आउँदा सक्कल नागरिकताको प्रमाणपत्र र रसिद लिई अहिलेको कार्यालय समय १०.०० देखि ५.०० बजे भित्रमा स्वयं व्यक्ति उपस्थित भई राहदानी लिनुहुन अनुरोध छ ।