राहदानी सिफारिसको लागि फोटो प्रमाणित सम्बन्धमा
२०७६-०२-०१
२०७६-०२-०१
यस कार्यालयबाट हुने साधारण तथा द्रुत सिफारिसको लागि स्थानिय तहबाट फोटो प्रमाणित समेत अनिवार्य संलग्न गरि आवेदन फारम पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
