Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारी र जिल्लामा क्रियाशिल राजनीतिक दलहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न

2078-07-03

2078-07-03


photo_1.jpg तस्बिर :

आज प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तज्यू र  जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यू हरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजनीतिक दलका तर्फबाट प्रमुख जिल्ला अधिकारी ज्युलाई कार्सुयसम्झापादनका सम्बन्धमा सुझाबहरु तथा दलहरुका तर्फबाट सहयोग गर्ने विचार ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको छ भने प्रमुख जिल्ला अधिकारीज्युबाट राजनीतिक दल तथाअन्य  सरोकारवालाहरुसंग सहकार्य गर्दै अघि बढ्ने कुरा राख्नुभएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .