Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारीज्यूको जिल्लामा क्रियाशील संचारकर्मीहरुसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७७-१२-०२ २०७७-१२-०२

20210315_112331.jpg तस्बिर :

 आज मिति २०७७/१२/ २ गते प्रमुख जिल्ला अधिकारी श्री योगेन्द्र प्रसाद पाण्डे तथा जिल्लामा क्रियाशील संचारकर्मीहरुबीच  परिचय तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ  सो अवसरमा पत्रकारहरुले जिल्लाका सम्भावना, प्रमुख समस्याहरु, समाधानका उपायहरुका बिषयमा प्रमुख जिल्ला अधिकारीलाई सुझाब तथा कार्यकालको सफलताको  शुभकामना दिनुभएको छ भने प्रमुख जिल्ला अधिकारीले संचारकर्मीहरु सँगको सहकार्यमा जिल्लाका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ 

पछिल्लो अपडेट गरिएको : 2083-05-02 16:34:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा