MRP वितरण सम्बन्धमा
2076-03-20
2076-03-20
यहि मिति २०७६ अषाढ ०३ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ । १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र, २) सक्कल नगदी रसिद र ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।
