Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

न्यून व्यान्डविथ Invert Color A- A A+

MRP वितरण सम्बन्धमा

2076-09-08

2076-09-08


यहि मिति २०७६ पौष ०६ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।  १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,  २) सक्कल नगदी रसिद र  ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 15:36:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .