Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मतदान स्थल तथा मतदान केन्द्र सिफारिस सम्बन्धमा

2077-10-09

2077-10-09


IMG_20210122_114218.jpg तस्बिर :

आज मिति २०७७/१०/९ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्युको अध्यक्षतामा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक सम्पन्न भएको छ

बैठकमा देहायबमोजिमको उपस्थिति रहेको थियो

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु

जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका प्रमूख/अध्यक्षज्युहरू

सुरक्षा निकायका प्रमुखहरु

बैठकले देहाय बमोजिम निर्णय गरेको छ

१. जिल्लाभर साबिक बमोजिमकै ११८ मतदान स्थल तथा २२६ मतदान केन्द्र कायम गर्न निर्बाचन आयोगलाई सिफारिस गर्ने

२. साबिकमा मतदानस्थल तथा मतदान केन्द्रको नाममा रहेको गा बि स भवनको सट्टा वडा कार्यालय राखी अध्यावधिक गर्न अनुरोध गर्ने

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .