Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मालपोत कार्यालय अनुगमन सम्बन्धमा

२०७७-१०-२० २०७७-१०-२०

20210202_102816.jpg तस्बिर :

आज मिति २०७७/१०/२० गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको नेतृत्वमा मालपोत कार्यालय पाल्पाको सेवाप्रवाहको अवस्थाको आकस्मिक अनुगमन सम्पन्न भएको छ ।

सुशासन ऐन तथा नियमावली बमोजिम कर्मचारीको उपस्थिति, सेवाप्रवाहको स्थिति लगायतका बिषयमाअनुगमन गरियो। अनुगमन पश्चात  प्रमुख जिल्ला अधिकारी बाट देहाय बमोजिम  निर्देशन भयो।

१.  कार्यालय प्रमुखले समयपालन तथा अनुशासन कायम गर्न/ गराउन ध्यान दिने।

२. कर्मचारीहरुले अनिबार्य रुपमा निर्धारित पोशाक लगाउने व्यवस्था गर्ने।

३. कार्यालयले  सरल, सहज तथा छरितो रुपमा सेवाप्रवाह गर्ने व्यवस्था मिलाउने । प्रमाण तथा कागजात पुगेका सेवाग्राहीलाई सोहि दिन सेवा दिने ।

४. बिशेष नापीबाट तयार भएको श्रेस्ता अविलम्ब कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने।

५. सुशासन ऐन तथा नियमावली बमोजिम कार्यालय प्रमुखले सूचना प्रदान गर्ने, पारदर्शिता कायम गर्ने लगायतका सम्पादन गर्नुपर्ने कार्य समयमै सम्पन्न गर्ने।

पछिल्लो अपडेट गरिएको : 2083-05-02 16:34:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा