2077-12-03
2077-12-03
तस्बिर :
२०७७/१२/३ कर्मचारी मिलन केन्द्र पाल्पाले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे ज्यूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । मिलन केन्द्रका मुख्य संरक्षक माननीय जिल्ला न्यायधिस खड्क बहादुर केसीज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।