जिल्ला प्रशासन कार्यालय पाल्पामा तयार भई आएको राहदानीहरुको विवरण
2077-04-16
2077-04-16
जिल्ला प्रशासन कार्यालय पाल्पामा मिति २०७६/१२/०२ देखी २०७७/०३/२३ सम्म राहदानीकाे लागी प्राप्त आवेदनहरु मध्ये तयार भई आएका राहदानीहरुकाे विवरण निम्न अनुसार रहेकाे छ । राहदानी लिन आउँदा सक्कल नागरिकताकाे प्रमाणपत्र र रसिद लिई बिहानको १०:०० बजे देखी दिउँसोकाे ५:०० बजेभित्र सम्बन्धित व्यक्ति स्वयं उपस्थित भइ राहदानी लिनुहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| Image_(1).jpg | 543.27 KB | हेर्नुहोस डाउनलोड |
| Image_(2)(1).jpg | 549.74 KB | हेर्नुहोस डाउनलोड |
| Image_(3)(1).jpg | 267.21 KB | हेर्नुहोस डाउनलोड |
