Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय,पाल्पाबाट सम्पादन भएका कार्यहरुको प्रस्तुतिकरण र अन्तरक्रिया सम्वन्धमा

2077-06-30

2077-06-30


image_1.jpg तस्बिर :

#जिल्ला प्रशासन कार्यालय,पाल्पाबाट सम्पादन भएका कार्यहरुको प्रस्तुतिकरण र अन्तरक्रिया सम्वन्धमा
आज मिति २०७७ असोज ३० जिल्ला प्रशासन कार्यालय,पाल्पाबाट सम्पादन भएका कार्यहरुको प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेले जिल्ला प्रशासन कार्यालयबाट सम्पादन भएका मुख्य –मुख्य कार्य शान्ति सुरक्षा र अपराध नियन्त्रण ,कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन,सुशासन र सेवा ,अनुगमन तथा समन्वय सम्वन्धमा प्रस्तुतिकरण गर्नु भयो ।
प्रस्तुतिकरण सम्वन्धमा प्रदेश सदस्यद्दय श्री नारायण प्रसाद आचार्य, वीर वहादुर राना र नेपाल पत्रकार महासंघ,पाल्पाका अध्यक्ष श्री राजेश कुमार अर्यालले टिप्पणी र सुझाव प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा उठेका टिप्पणी र सुझावलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारीले समन्वय र सहकार्य गर्दै निरन्तर सुधार, सेवा प्रवाहमा अझ सहज र सरल बनाउने यसका लागि अरु कार्यालयलाई समेत सहजीकरण गर्ने बताउनु भयो।
उक्त कार्यकममा पाल्पा जिल्लामा रहेका बिभिन्न संचारमाध्यमका पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .