Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयको निरिक्षण ।

2077-04-14

2077-04-14


karagar1.jpg तस्बिर :

प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेबाट २०७७ श्रावण ८ गते जिल्ला प्रहरी कार्यालय, पाल्पा र श्रावण १४ गते कारागार कार्यालय, पाल्पा निरीक्षण गरी कार्यालयको वस्तुस्थितिको जानकारी समेत लिई आन्तरिक सुरक्षा व्यवस्था सुधृढ बनाई अपराध नियन्त्रण, विपद् व्यवस्थापन, लगायतका कार्यहरु सक्षमतापूर्वक निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय र कैदिबन्दीहरुको स्वास्थ्य उपचारहरुमा सजकता अपनाउन तथा आय आर्जन हुने खालका सीप विकास कार्यक्रमहरुको लागि पहल गर्न जिल्ला कारागार कार्यालय पाल्पालाई निर्देशन र सुझाव दिनुभयो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .