Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना तथा वायु प्रदुषण न्यूनीकरण सम्बन्धी समन्वय बैठक

2077-10-25

2077-10-25


20210207_114439.jpg तस्बिर :

आज मिति २०७७/१०/२५ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको अध्यक्षतामा जिल्लाको ट्राफिक व्यवस्थापन, दुर्घटना  तथा वायु प्रदुषण न्यूनीकरण सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा सुरक्षा निकायका प्रमुखहरु, पाल्पा उद्द्योग बाणिज्य संघका पधाधिकारीहरु, टिप्पर ब्यबसायीका प्रतिनिधि लगायतको उपस्थितिमा तपसिल बमोजिमका निर्णयहरु भएका छन्।

निर्णयहरु,
१. यस जिल्लाभित्र रातको ९ बजेदेखी विहान ४ बजे सम्म टिप्पर नचलाउने, प्रेसर हर्न  नराख्ने, पछाडीको बत्ती हटाउने, चिडीयाखोला देखि पानी मिल सम्म नो ओभरटेक रुट प्रयोग गर्ने । यसको कार्यान्वयन सरोकारवालाको समन्वयमा ट्राफिक प्रहरीले मिलाउने ।
२. टिप्पर चलाउँदा Speed Time Card को प्रभावकारी कार्यान्वयन गर्ने । चालक अनुमतिपत्र नभई टिप्पर चलाएको पाइएमा वा मादक पदार्थ सेवन गरेको पाइएमा कडा कारवाही गर्ने ।
३. धूलो प्रदुषण नियन्त्रणको लागि कच्चीवाटो तथा आवासीय क्षेत्रमा सम्बन्धित खानी सन्चालकहरुले व्यवस्थापन मिलाउने ।
४. जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक कार्यालय र टिप्पर व्यवसायीको समन्वयमा माघ महिना भित्र टिप्पर चालक तथा सहचालकहरुलाई Orientation को व्यवस्था मिलाउने ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 09:33:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा .