You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
आज मिति २०७७ कार्तिक २८ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपाने, प्रहरी उपरिक्षक सन्तोष भट्टराई सहितको टोलीबाट तानसेन नगरपालिका वडा नम्वर १ स्थित अभियान नेपाल बालगृहकाे अनुगमन सम्पन्न भयाे ।।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा