मासिक प्रगति विवरण २०७५- मंसिर
2075-09-02
2075-09-02
मासिकरुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण ः–
शान्ति सुरक्षा, नागरिकता वितरण, राहदानी सिफारिश एवं वितरण, ःच्ए लिनको लागि सूचना प्रवाह, राहत वितरण, सर्वदलीय बैठक, सर्वपक्षीय बैठक आयोजना, बजार निरीक्षण, सुशासन, अनुगमन निरीक्षण तथा अन्य नियमित कार्यहरु ।
