जिल्ला प्रशासन कार्यालय, पाल्पा
नागरिक वडापत्र
|
सेवा सुबिधाहरुको बिबरण |
आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई |
|
क्षतिपुर्ती सम्बन्धी ब्यवस्था |
|
१. नागरिक्ता सम्बन्धी |
||||||||
१.१ |
वंशजको आधारमा नेपाली नागरिकता |
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :– १. अनुसूची १ को फाराममा गा.वि.स. भएमा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख वा वडा अध्यक्षको सिफारिश । २. बाबुको र आमाको ना.प्र. र विवाहिता महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपि र नाता प्रमाणित प्रमाण पत्र । ३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको संगको नाता प्रमाणित सहित सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ५. फोटो ३ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । ६. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :– १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण ५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।- को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
तोकिएको कागजात, प्रमाण, शुल्क, बुझाउदँ पनि तोकिएको समयमा निर्धारित सेवा सुविधा उपलब्ध नभएमा वा नहुनुको कारणबाट चित्त नबुझेमा वा कुनै प्रकारको क्षति पुग्न गएमा कसले, कहिले, कुन कामको सिलसिलामा, के कसरी क्षति पुग्न गएको हो क्षतिपूर्तिको एकिन माग सहित प्र.जि.अ.को हकमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारीको हकमा प्र.जि.अ. समक्ष निर्धारित ढॉचामा उजुरी दिन सकिनेछ । उक्त उजुरी उपर छानवीन गरी ठहर भए बमोजिमको क्षतिपूर्ति पिडित सेवाग्राहीलाई दिइने छ । |
|
१.२ |
बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) |
१.अनुसूची ७ को फाराममा गा.वि.स. भए अध्यक्ष वा वडा अध्यक्षको, न.पा. भएमा प्रमुख वा वडा अध्यक्ष । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत । ६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
||
१.३ |
कर्मचारी परिवारको नाताले |
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र । २. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम । ३. अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
||
१.४ |
बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
११. रित पूर्वकको निवेदन । २. ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । ३. बसाई सराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ । ४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
||
१.५ |
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |
१. रित पूर्वकको निवेदन । २. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण । ३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपि दिइनेछ । |
प्रमाण पुगेकै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना।सु। |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
क परिचयपत्र सम्बन्धी |
||||||||
२.१ |
नाबालक परिचयपत्र तथा प्रतिलिपि |
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना काठमाण्डौ जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ १. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम २. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि ५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate ७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन । ९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
रु.१०।– को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
३. हातहतियार सम्बन्धी | ||||||||
३.१ |
हातहतियार नामसारी सम्बन्धी |
१. निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात २. नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन |
आवस्यक जांचबुझ सकेको भोलिपल्ट |
रु.१०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
||
३.२ |
हातहतियार नविकरण सम्बन्धी |
१. निर्धारित ढाँचाको निवेदन २. सक्कल इजाजत पत्र |
निबेदन परेको दिन |
रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
||
३.३ |
हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी |
१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन |
आवस्यक जांचबुझ सकेको भोलिपल्ट |
रु.१०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
||
४. संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी |
||||||||
४.१ |
संस्था दर्ता सम्बन्धी |
१. रित पूर्वकको निवेदन २. ४ प्रति विधान ३.प्रारम्भिक भेलाको निर्णय ४ पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ५. सम्बन्धित महानगरपालिकाको सिफारिश पत्र ६ सस्थापक सदस्यहरुको फोन नं. सहितको नामावली ७. उपरोक्त कागजात पेश भएपछि सस्थापकहरुके चालचलन बुझ्न प्रहरी प्रतिवेदनको लागि पठाइनेछ । ८. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता सम्बन्धित निकायको प्रतिक्रिया लिइनेछ । |
आवस्यक जांचबुझ सकेको भोलिपल्ट |
रु १०००।- |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
||
४.२ |
संस्था नबिकरण |
१. तोकिएको निवेदन फाराम २. साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको र लेखा परिक्षण प्रतिवेदन पास गरेको समेतको निर्णयको प्रतिलिपी३. लेखा परीक्षणको प्रतिवेदन ४. वार्षिक प्रगति विवरण ५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत ६ सस्थाको पान दर्ता प्रमाण पत्र ७. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि ८. कार्य क्षेत्रसंग सम्बन्धित महानगरपालिकाको सिफारिस पत्र ९. संस्था दर्ता प्रमाण पत्रको नक्कल १० वर्तमान कार्य समितीको पदाधिकारीहरुको फोन न. ठेगाना सहितको विवरण-soft copy /hard copy) ११. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र १२. बालगृह संचालन मापदण्ड २०६९ अनुसार सञ्चालन भएको स्थलगत अनुगमन सहितको सम्बन्धित नगरपालिकाको सिफारिस |
प्रकृया पुरा भएमा सोही दिन |
रु ५००।- |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
||
४.३ |
संस्थाको बिधान संशोधन |
१. रितपुर्वकको निवेदन २. स्वीकृत सक्कल विधान ३ सस्था नविकरण भएको प्रमाणपत्र ४. तीन महले संशोधित विधानको ३ प्रति प्रतिलिपि ५. विधान संशोधन सम्बन्धी साधारण सभाको निर्णय |
प्रकृया पुरा भएमा सोहि दिन |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र. |
|||
४.४ | संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी |
१. रित पूर्वकको निवेदन २. कार्य समितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणपत्र ४. आवस्यकता अनुसाटर प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ |
सोही दिन | प्रत्येक पानाको रु.३।– का दरले टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत |
४.५ |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
१. रितपूर्वकको निवेदन २ संस्थाको कार्यसमितिको निर्णय ३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि(नविकरण देखिने) ४. सम्बन्धित नगरपालिकाको सिफारिस पत्र |
सोही दिन |
नि:शुल्क |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
४.६ |
पत्रपत्रिका दर्बा सम्बन्धी |
१. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि २. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु ३. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु ४. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी.वा एस.ई.ई देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. .वा एस.ई.ई उत्र्तिण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ६. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ७. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिश ८. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ९. छापाखान संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि १०. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
प्रकृया पुगेपछी साेही िदिन |
दैनिक पत्रिका रु.१०००।– अर्धसाप्ताहिक रु.७००।– साप्ताहिक रु.५००।– पाक्षिक रु.३००।– मासिक र अन्य |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
४.७ |
छापाखाना संचालन सम्बन्धी |
१. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि २. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ३. मूल्य अभिबृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि ५. छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको लोकेशन नक्सा ६. छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ७. संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवदेन |
प्रकृया पुरा भएपछि सोही दिन |
रु १,०००।- |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
५. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी |
||||||||
५.१ |
शान्ति सुरक्षाको निबेदन सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
सोहि दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
५.२ |
गुनासो वा ठाडो उजुरी सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
शीघ्र |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
६ अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासाे भएमा |
||||||||
६.१ |
|
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात |
शिघ्र |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
७. राहदानी (MRP) सम्बन्धी |
||||||||
७.१ |
साधारण (Normal) राहदानी |
निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति २. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको÷च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ । ५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि
अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । ५ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । अन्यत्र जिल्लाबाट नागरिकता लिई काठमाण्डौ जिल्लामा विवाह गरी आउनेको हकमा १. विवाह दर्ता प्रमाणपत्र २. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
काठमाण्डौ जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा १. सम्बन्धित निकायको सिफारिस पत्र २. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ३ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । |
निबेदन पेश गरेको ४२ दिन पछी |
रु ५,००० |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
७.२ |
द्रुत सेवाको राहदानी सिफारिस |
१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ । २. माथि दफा १०.१ मा उल्लेखित राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ३ online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको) |
|
रु १०।– को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
|
७.३ |
हराएको राहदानी पुन प्राप्ती सम्बन्धी |
१. साबिकको राहदानीको प्रतिलिपि २. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट
|
|
रु १० को टिकट |
सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु. |
स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.. |
|
राहदानी हराएको हकमा मनासिव आधार बेगर द्रुत सेवा सिफारिस गरिने छैन |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाल्पा
Powered By: ProActive Developers