Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Palpa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Palpa

Wednesday, Ashadh 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

District Introduction

लुम्बिनी प्रदेश मा रहेका १२ जिल्ला मध्ये पाल्पा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम तानसेनमा पर्दछ भने यसको क्षेत्रफल १३७३ वर्ग कि.मी  रहेको छ। राष्ट्रिय जनगणना २०६८ को विवरण अनुसार पाल्पा जिल्लाको कुल जनसंख्या २,६१,१८० रहेको छ, जसमध्ये पुरुष १,१५,८४० (४४.35%) र महिला 1,45,340 (55.65%) रहेका छन् ।

दुई वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रादेशिक निर्वाचन क्षेत्र रही स्थानीय तहको पुनः संरचना पश्‍चात १० वटा स्थानीय तहमा विभाजन गरिएको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाँउपालिका रहेका छन् भने जसमा जम्मा ८१ वटा वडाहरू रहेका छन ।

स्थानीय तहहरुको नामावली

 तानसेन नगरपालिका

तानसेन नगरपालिका पाल्पा जिल्लाको सदरमुकाम हो । जसको जनसंख्या ५०,४०५ र क्षेत्रफल १०९.८ वर्गकिलोमिटर रहेको छ ।यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।

२ रामपुर नगरपालिका

रामपुर पाल्पा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यस नगरपालिकाको क्षेत्रफल १२३.३४ वर्गकिलोमिटर रहेको छ । कुल जनसंख्या ३५,३९६ रहेको छ ।

३ रैनादेवी छहरा गाउँपालिका

रैनादेवी छहरा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । रैनादेवी छहरा गाउँपालिकको कुल जनसंख्या २६,४६९ रहेको छ । रैनादेवी छहरा गाउँपालिकाको क्षेत्रफल १७५.८८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ ।

४ रिब्दीकोट गाउँपालिका

रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । यस गाउँपालिकको कूल जनसंख्या १८,७७० रहेको छ । रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ ।

५ तिनाउ गाउँपालिका

तिनाउ गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । तिनाउ गाउँपालिकको कूल जनसंख्या १९,०८५ रहेको छ ।यस गाउँपालिकाको क्षेत्रफल २०२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ ।

 

६ निस्दी गाउँपालिका

निस्दी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । निस्दी गाउँपालिकको कुल जनसंख्या २२,६११ रहेको छ । निस्दी गाउँपालिका १९४.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र साविकको मित्याल गा.वि.स.मा रहेको छ । यो गाउँपालिकाका वडा संख्या ७ रहेका छन्

७ पूर्वखोला गाउँपालिका

पूर्वखोला गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । यस गाउँपालिकको कुल जनसंख्या १९,५८९ रहेको छ । पूर्वखोला गाउँपालिकाको क्षेत्रफल १३८.०५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ ।

 बगनासकाली गाउँपालिका

बगनासकाली गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । वगनासकाली गाउँपालिकको कुल जनसंख्या २१,३६१ रहेको छ । बगनासकाली गाउँपालिकाको क्षेत्रफल ८४.१७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडामा विभाजन गरिएको छ ।

९ माथागढी गाउँपालिका

माथागढी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । माथागढी गाउँपालिकको कूल जनसंख्या २५,०१७ रहेको छ । माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ ।

१० रम्भा गाउँपालिका

             रम्भा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । रम्भा गाउँपालिकको कूल जनसंख्या २०,१९० रहेको छ । रम्भा गाउँपालिकाको क्षेत्रफल ९४.१२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । 

 

स्थानीय तहको क्षेत्रफल र जनसंख्या विवरण तालिका

सि.नं.

स्थानीय तह

क्षेत्रफल

(वर्ग किलोमिटर)

जनसंख्या

केन्द्र

तानसेन नगरपालिका

१०९.८

५०४०५

तानसेन

रामपुर नगरपालिका

१२३.३४

३५३९६

रामपुर

रैनादेविछहरा गाउँपालिका

१७५.८८

२६४६९

छहरा

रिब्दीकोट गाउँपालिका

१२४.५५

१८७७०

खस्यौली

तिनाउ गाउँपालिका

२०२

१९०८५

दोभान

निस्दी गाउँपालिका

१९४.५

२२६११

मित्याल

पूर्वखोला गाउँपालिका

१३८.५

१९५८९

रिङ्गनेरह

बगनासकाली गाउँपालिका

८४.१७

२१३६१

चिर्तुङधारा

माथागढी गाउँपालिका

२१५.५९

२५०१७

झडेवा

१०

रम्भा गाउँपालिका

९४.१२

२०१९०

पिपलडाँडा

 

 


Last Updated : 2083-02-12 09:33:54

© All Rights Reserved to District Administration Office, Palpa .