Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

तानसेन, पाल्पा

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाल्पा

तानसेन, पाल्पा

मदिरा वितरक तथा होटल अनुगमन

2075-11-06

2075-11-06


IMG_20190218_160801.jpg तस्बिर :

मिति २०७५/११/०६ गते जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा तानसेन स्थित मदिरा वितरक तथा होटलमा गरिएको मदिराजन्य पदार्थको अनुगमनको क्रममा म्याद गुज्रीएका पेय पदार्थहरु जफत गरि नष्ट गर्दै गर्दा लिर्इएका केहि तस्बीरहरु ।
नष्ट गरिएको पेय पदार्थ - १६४ लिटर
रियल ब्रस्ट जुस - २३ लिटर